घेरा भित्र

हामी कोही पनि चर्च गएर र बाइबल याद गरेर विजेता बन्न सक्दैनौ तर त्यसरी बाँचेर बन्नेछौं । यी विशिष्ट गृहकार्य जिम्मेवारीद्वारा तपाईको नानीहरुलाई बाइबल अनुसार बाँच्न सिकाउनुहोस । तपाईको उदेश्य चाँहि तपाईको नानीहरुलाई विजेता बनाउनु हो । यसो गर्न तपाईको नानीहरुले केवल बाइबलका पद याद गरेर मात्र होइन तर आत्माको फललाई दैनिक जीवनमा लागू गर्नुपर्नेछ । एकाइ २ र ३ चाडै आउदैछ !

गृह कार्यभार (घेरा भित्र)

अघिल्लो हप्ताको कार्यभारको बारेमा छलफल गर्नुहोस् र यस हप्ताको कार्यभार नानीहरुलाई दिनुहोस । ती सबै छात्र पुस्तक अनि मॅच कार्डमा अवस्थित छन । छात्रहरुलाई याद दिलाउनुहोस कि केवल कार्यभार गर्नेहरु मात्रै विजेता बन्नेछन । हामी कोही पनि चर्च गएर अथवा पद याद गरेर विजेता बन्नेछैनौ तर केवल यसमा बाँचेर मात्रै । हामी सुझाव दिन्छौ कि तपाईले एउटा प्रशिक्षक भएको सानो समूह बनाउहोस् जसले नानीहरुको कार्यभार ट्रयाक गर्न सहायता गर्नेछ (अझै जान्नलाई सानो समूहको भागमा हेर्नुहोस्)
हुनता हप्तामा एक पल्ट गृह कार्यभार गर्दा कदापि हामी पापलाई जित्न सक्दैनौ जसरी एउटा मुक्काबाजले पनि एकै मुक्काले उसको विरोधीलाई हराउन सक्दैन । यस समानता प्रयोग गरेर नानीहरुलाई यो देखाउन सहयोग हुनेछ कि यदि उनीहरु साँचै विजेता बन्ने हो भने उनीहरुले हप्ता भरिनै थुप्रै मुक्काहरु फ्याक्नु पर्नेछ । तपाईको नियुक्त प्रशिक्षकलाई नानिहरुले हप्ता भरिनै कति वटा मुक्काहरु हासिल गर्न सके, त्यसको ट्रयाक राखी प्रतियोगितालाई प्रोत्साहन गर्न लगाउनुहोस । प्रत्येक "मुक्का" एउटा उद्धाहरण हो जुन उनीहरुले हप्तामा गरेको कार्यभार हो । यस मुक्कालाई अझै रोचक बनाउन यस चार विभिन्न प्रकारका मुक्का चलाउनुहोस: ज्याब, हुक, क्रस अनि अप्पर-कट ।

उपस्थित इनाम कार्ड

एउटा कार्डमा हप्ताको खेलको जानकारी भएको उपस्थित इनामको रुपमा सबैलाई बाँड्नुहोस् । तपाईको नानीहरुलाई वर्षभरिनै उपस्थित बन्ने र सबै कार्डलाई थुपार्ने प्रोत्साहन दिनुहोस । यी कार्डहरु चाँहि डाउनलोडको निम्ति उपलब्ध छन र धेरै आर्थिक रुपमा छाप्न पनि सकिनेछ । तपाईल कार्डहरुलाई याद गर्ने खेलको रुपमा पनि खेल्न सक्नुहुनेछ, प्रत्येक कार्यभारलाई पापसँग मिलाएर ।

 

मिलान कार्ड 1 विजेताहरु
मिलान कार्ड १

केवल डाउनलोड गर्न उपलब्ध छ ।

नानीहरुले हरेक हप्ता यी मिलन कार्डहरु भेला गर्न मन पराउनेछन । प्रत्येक कार्डको पछाडि गृहकार्य जिम्मेवारी पनि समावेश छ ।

मिलान कार्ड 2 विजेताहरु
मिलान कार्ड २ चाडै आउँदैछ !

केवल डाउनलोड गर्न उपलब्ध छ ।

नानीहरुले हरेक हप्ता यी मिलन कार्डहरु भेला गर्न मन पराउनेछन ।प्रत्येक कार्डको पछाडि गृहकार्य जिम्मेवारी पनि समावेश छ ।

मिलान कार्ड 3 विजेताहरु

मिलान कार्ड ३ चाडै आउँदैछ !

केवल डाउनलोड गर्न उपलब्ध छ ।

नानीहरुले हरेक हप्ता यी मिलन कार्डहरु भेला गर्न मन पराउनेछन ।प्रत्येक कार्डको पछाडि गृहकार्य जिम्मेवारी पनि समावेश छ ।