सामान्य दृष्‍टिकोण

पदचिन्‍ह 1

बीउ छर्ने

मत्ती 13:3-23

भिज्‍वल एड

गुप्त सन्देश

-- म मेरो ह्रदयको ख्‍याल गर्नेछु ताकि परमेश्‍वरको बीउ ममा बढ़्‌न सकोस। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

मत्ती 13:23

पदचिन्‍ह 2

सामाहरू

मत्ती 13:24-30

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले थाह गर्न पर्छ कि केवल परमेश्‍वरले मात्र असल औ खराब माझ भिन्‍नता देख्‍न सक्‍नुहुन्‍छ औ अन्‍तमा उहाँले न्‍याय स्‍थापित गर्नुहुनेछ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन। ”

मत्ती 13:41, 43a

पदचिन्‍ह 3

रायोको दाना

मत्ती 13:31-32

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले थाह गर्नुपर्छ कि, परमेश्‍वरमा सानो कुराहरू पनि महत्‍वपूर्ण हुन्‍छ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। ‘स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”

मत्ती 13:31b, 32a

पदचिन्‍ह 4

खमीर

मत्ती 13:33-35

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले याद गर्नु पर्छ कि परमेश्‍वरको राज्‍यमा कम्‍ती पनी धेरै हुन्‍छ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“येशूले अर्को उखान भन्नुभयो, ‘स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”

मत्ती 13:33b

पदचिन्‍ह 5

गुप्‍त धन औ मोती

मत्ती 13:44-46

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले याद गर्नु पर्छ कि परमेश्‍वरको निम्‍ति सबै त्‍याग्‍न फायदाको कुरो हो। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

““फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो। ”

मत्ती 13:45-46

पदचिन्‍ह 6

हराएको भेड़ा

मत्ती 18:10-14

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले याद गर्नुपर्छ कि म परमेश्‍वरको निम्‍ति महत्‍वपूर्ण छु। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“त्यसरीनै तिम्रा स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्।”

मत्ती 18:14

पदचिन्‍ह 7

निर्दयी नौकर

मत्ती 18:21-35

भिज्‍वल एड

गुप्त सन्देश

-- मलाई थाह हुनपर्छ कि मैले ह्रदयबाट क्षमा गर्नपर्छ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

““तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्। मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन्।”

मत्ती 18:32b-33

पदचिन्‍ह 8

नौकरहरू

मत्ती 20:1-16

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले थाह गर्नुपर्छ कि परमेश्‍वरका विचारहरू हाम्रा भन्‍दा धेरै अलग हुन्‍छन्‌। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”

मत्ती 20:16

पदचिन्‍ह 9

दुई छोराहरू

मत्ती 21:28-32

भिज्‍वल एड

गुप्त सन्देश

-- मलाई थाह हुनपर्छ कि ज्ञान भन्‍दा आज्ञाकारीता महत्‍वपूर्ण हो। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।”

मत्ती 21:32

पदचिन्‍ह 10

किरायदारहरू

मत्ती 21:33-45

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले परमेश्‍वरले सिकाउनुभएको कुराहरू व्‍यवहारमा ल्‍याउन पर्छ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।”

मत्ती 21:43

पदचिन्‍ह 11

विवाहको भोज

मत्ती 22:1-14

भिज्‍वल एड

गुप्त सन्देश

-- मेरोमा सधैं परमेश्‍वरको निम्‍ति समय हुनपर्छ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ। अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो। ”

मत्ती 22:9-10

पदचिन्‍ह 12

दस कन्या

मत्ती 25:1-13

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले मेरो जीवनको हरेक दिन िख्‍्राष्‍टियन भएर जीउनु पर्छ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“यस्कारण सँधै सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।”

मत्ती 25:13

पदचिन्‍ह 13

सुनका सिक्काहरु

मत्ती 25:14-30

भिज्‍वल एड

गुप्त सन्देश

-- मैले मेरो पैसा, समय अनि प्रतिभाहरू सधै्र परमेश्‍वरको निम्‍ति उपयोग गर्नु पर्छ। --

गुप्त सन्देश हेर्नलाई "गुप्त सन्देश" देखि यहाँ सम्मको पाठलाई सेलेक्ट गर्नुहोस्|

स्टिकरहरु

बाईबल पाठ - याद गर्नुपर्ने पद

“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ’”

मत्ती 25:21b