योजना

यस पाठ्यक्रममा तपाँईले आफ्नो कक्षा सफल बनाउनको निम्‍ति कतिपय उपकरणहरू पाउनुहुनेछ।योजना

1. शिक्षकको निम्‍ति

मुख्य पाठ औ विचारहरू नानीहरूको ध्यान आकर्षण गर्नको निम्‍ति हो।

2. खेलकुद

अनुसन्‍धानले भन्छ, 90 प्रतिशत नानीहरू कक्षामा अल्छी मान्ने गर्छन| नानीहरूलाई जोशीलो राख्‍नको निम्‍ति केही खेलहरू खेलाउनुहोस। यी खेलहरूद्वारा पनी नानीहरूलाई पाठको मुख्‍य विषय सिकाउन सक्‍नुहुन्‍छ।

3. भिज्‍वल एड

घरबाट केही ल्याएर, नानीहरूलाई देखाएर तपाँईले आफ्नो कक्षालाई अझ चाख लाग्दो बनाउन सक्नु हुन्छ |

4. प्रश्‍नहरू

यी प्रश्‍नहरू ठूला छात्रहरूको निम्‍ति हो। यी द्वारा तपाँई जान्न सक्नु हुन्छ उनीहरूले पाठ बुझ्‍दैछन्‌ कि बुझेका छैनन्‌।

5. उत्तर

किताबमा भएका सबै प्रश्न या पजलको उत्तरहरु यहाँ पाउनुहुनेछ।

छात्र पुस्तक

छात्र पुस्‍तकद्वारा तपाँईले नानीहरूको ध्यान आकर्षण गर्न सक्नु हुन्छ। यस पुस्तकमा निम्न लिखित कृयाकलापहरु पाइन्दछ:

  • बाइबल पाठ - बाइबल पाठ हामीले यस किताबमा समावेश गरेका छौं ताकि सबै मिलेर पाठ पढ़्‌न सहज बनोस।
  • कण्‍ठस्‍त गर्ने पद
  • पहेली
  • गुप्त सन्देश - ठूलाहरूको निम्‍ति - सन्देश खोज्नलाई निर्देशन पालन गर। सबैको मा डिकोडर हुन जरूरी छ।
  • मत्तीको पुस्‍तक पढ़नु - ठूलाहरूको निम्‍ति - यो नानीहरूलाई बाइबल पढ़न प्रोत्‍साहन दिनको निम्‍ति हो। प्रत्येक हप्ता 2-3 अध्याय गरेर 13 हप्तामा नानीहरूले मत्तीको पूरा पुस्‍तक पढ़नेछन्‌।

गुप्त सन्देशडिकोडर

कठीन औ उन्नत पुस्तकहरु निम्‍ति डिकोडर

प्रत्येक हप्ता नानीहरूले एउटा गगुप्त सन्देश खोज्‍नेछन्‌। अधिक जानकारीको निम्‍ति डिकोडर पृष्‍ठ हेर्नुहोस्‌।

डाउनलोड डिकोडर

काटेर टाँस

सहज अनि मध्‍यम पुस्तकहरुको निम्‍ति स्टिकरहरुस्टिकरहरुस्टिकरहरु

नानीहरूले स्टिकर मनपराउछन्‌। साना नानीहरूको निम्‍ति हामीले प्रत्येक हप्ता एउटा स्टिकर काटेर आफ्नो पुस्तकमा टाल्ने कार्य बनाएका छौं। नानीहरूलाई यस हाप्ताको स्टिकर काटेर आजको पाठको पृष्‍ठमा रेखा भित्र टाल्न लगाउनुहोस्‌। त्यस पछि उनीहरूलाई पूर्ण पृष्‍ठमा रंग भर्न लगाउनुहोस्‌।

डाउनलोड: स्टिकरहरु (1 . 8 एम बी)