शिल्प

शिल्प

केवल डाउनलोड गर्न उपलब्ध छ ।

नानीहरूले शिल्प गर्न मन पराउँछन्। जासुस सण्डे स्कूल कार्यक्रम - 5 वटा शिल्प संग आउँदछ। हरेक दिनको निम्ति एक। स्थानिय पसलमा सजिलैसंग पाईने सामाग्री प्रयोग गर्नुहोस्। प्रत्येक शिल्प 1 जना छात्र को लागी एउटा पन्ना केही ग्लू औ केही रंग प्रयोग गर्नलाई डिजाइन गरिएको छ।

तपाँईको कक्षा अझ मजेदार बनाउनलाई यी 3 शिल्प विचारहरू जाँच गर्नुहोस्।

Download:

रायोको दाना बहुमूल्‍य मोती हराएको भेड़ा रायोको दाना सिपी हराएको भेड़ा