Planet and Starsअवलोकन

 

पाठ 1

"परमेश्वरलाई पुकार!"

मोशको जन्म

परमेश्वर
महान
हुनुहुन्छ

“म परमप्रभुलाई प्रार्थना गर्नेछु र उहाँले मलाई आफ्नो पवित्र पर्वतबाट उत्तर दिनुहुनेछ। ”
भजनसंग्रह 3:4
यस पाठमा, प्रत्येक पल्ट जब विघ्‍यार्थीले ‘‘परमेश्‍वरलाई पुकार’’भनेको सुन्‍छ, उनीहरूलाई ‘‘परमेश्‍वर, मलाई सहायता गर्नुहोस्‌!’’ भन्‍न सिकाउनुहोस्‌। यसबेला उनीहरू उफ्रंदै दुवै हात परमेश्‍वरतिर उठाउँदै गर्नेछन्‌।

Snack day 1मेस हल

स्‍न्‍याक स्‍टेसन: रोबोटहरू

खाजाको समय बातचित्‌ गर्नुपर्ने कुराहरूः: दूर्बिनहरू

क्याडेट क्लास

Student book lesson 1

Craft Day 1इन्जिनियरिंग - शिल्प

मोशा एक टोकरीमा

स्पेस खेलहरू

शब्‍द बनाउनुहोस्‌

स्‍वाद्‌को परिक्षा

पाठ 2

"परमेश्वरलाई जवाफ देउ!"

मोशा अनि जल्दैगरेको पोथ्रा

परमेश्वर
अच्चमको
हुनुहुन्छ

“म कसलाई पठाउनसक्छु? हाम्रा निम्ति को जाने?’’ यसकारण मैले भने, ‘‘म यहाँ छु। मलाई पठाउनुहोस।’’”
Isaiah 6:8
यस पाठमा, प्रत्‍येक पल्‍छ जब नानीहरूले, “परमेश्‍वरलाई उत्‍तर दिनु” भनेको सुन्‍छ, उनीहरूले आफ्‍नो हात कानमा राखेर यसो भनेर उत्‍तर दिनु पर्नेछ, “ज्‍यू प्रभु।” त्‍यसपछि उनीहरूले सिपाहीहरूले जस्‍तै एकसाथ खुट्टा पड़काएर भन्‍नेछन्‌, ‘‘म यहाँ छु’’।

Snack day 2मेस हल

स्‍न्‍याक स्‍टेसन: मोशाको जलि रहेको पोथ्रा

खाजाको समय बातचित्‌ गर्नुपर्ने कुराहरूः: अचम्‍भको आकार

क्याडेट क्लास

Student book lesson 2

Craft Day 2इन्जिनियरिंग - शिल्प

जलि रहेको पोथ्रा

स्पेस खेलहरू

पानी पिउने रिले दौड़

केरा खाने दौड़

पाठ 3

"परमेश्वरको आज्ञापालन गर!"

मिश्रमा विपत्ती

परमेश्वर
अद्भुत
हुनुहुन्छ

 

“जसले परमेश्वरका आदेशहरू पालन गर्छ, उ परमेश्वरमा जीवीत रहन्छ। परमेश्वर हामीमा छन् भन्ने हामी कसरी जान्दछौं? परमेश्वरले हामीलाई प्रदान गर्नुभएको आत्माद्वारा हामी यो जान्दछौं। " 1 यूहन्ना 3:24
आजको पाठमा प्रत्‍येक पल्‍ट जब विद्यार्थीले ‘‘परमेश्‍वरको आज्ञा मान्‍नु’’ भनेको सुन्‍छ, उसले ‘‘म अघि बढनु पर्छ’’ भनी प्रत्‍युत्‍तर दिनु पर्छ, अनि उठेर यता-उता हिँड़दै अर्को साथीसँग सिट्‌ बद्‌ली गर्नुपर्छ।

Snack day 3मेस हल

स्‍न्‍याक स्‍टेसन: विपत्‍तिहरू

खाजाको समय बातचित्‌ गर्नुपर्ने कुराहरूः: हलचल गर्नु

क्याडेट क्लास

Student book lesson 3

Craft day 3इन्जिनियरिंग - शिल्प

जुत्‍ता फुकाल्‍नु

स्पेस खेलहरू

अनौठो आवाजहरू

टाँसिने शीर

पाठ 4

"परमेश्वरको प्रतिक्षा गर!"

दिनमा बादल, रातमा आगो

परमेश्वर
भव्य
हुनुहुन्छ

“परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ, उसलाई आशीर्वाद हुनेछ।" Isaiah 30:18b
प्रत्‍येक पल्‍ट जब विद्यार्थीले ‘‘परमप्रभुमा पर्ख’’ भनेको सुन्‍छ, उनीहरूले यसरी उत्‍तर दिनेछन्‌, ‘‘म तयार छु’’ अनि उनीहरू उफ्रंदै बक्‍सिङको चालहरू बनाउनेछन्‌ र भन्‍नेछन्‌, ‘‘तर म पर्खनु पर्छ’’ अनि उनीहरू हात एकसाथ राखेर बस्‍नेछन्‌।

Snack day 4मेस हल

स्‍न्‍याक स्‍टेसन: बादलको खाँबोहरू

खाजाको समय बातचित्‌ गर्नुपर्ने कुराहरूः: स्‍पेस्‌ सटल्‍स्‌

क्याडेट क्लास

Student book lesson 4

Craft day 4इन्जिनियरिंग - शिल्प

ग्‍यालेक्‍सि एक्‍सप्रेस रकेट्‌

स्पेस खेलहरू

नूडल तरवार झगडा

पिरामिड्‌ बनाउनु

पाठ 5

"परमेश्वरको आराधना गर!"

लाल समुंद्र पार

परमेश्वर
अति उत्तम
हुनुहुन्छ

“परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर, उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर! ” भजनसंग्रह 150:1ख
प्रत्‍येक पल्‍ट जब विद्यार्थीले यसो भनेको सुन्‍छ, ‘‘परमेश्‍वरको आराधना गर’’ भनेको सुन्‍छ, उनीहरूले हात उठाएर उत्‍तर दिन्‍छन्‌, ‘‘म तपाँईको आराधना गर्छु।’’

Snack day 5मेस हल

स्‍न्‍याक स्‍टेसन: सुक्‍खा जमीनमाथि समुद्र पार गर्नु

खाजाको समय बातचित्‌ गर्नुपर्ने कुराहरूः: सुपरनोभास्‌

क्याडेट क्लास

Student book lesson 5

Craft day 5इन्जिनियरिंग - शिल्प

लाल समुद्र पार गर्नु

स्पेस खेलहरू

मेस्‍सी मार्समेल्‍लो ड्रप

केक रिले