संगीत

यस कार्यक्रम मौलिक संगीत सहीत आउँदछ जसले यस कार्यक्रमको शिक्षालाई बढी बलियो गराउदछ । नानीहरुसँग मज्जा गर्नुहोस् ! निशुल्क संगीत डाउनलोड गर्नुहोस् र यू ट्यूब मा भिडियोसंग एक्सनहरु सिक्नुहोस । यो समयमा अंग्रेजी र स्पेनिशमा मात्र संगीत उपलब्ध छ तर यी साउण्ड ट्रयाकहरु डाउनलोड गरेर आफ्नो भाषामा गाउन सक्नुहुनेछ ।

 

अंग्रेजी भिडियो

Español / स्पेनी भिडियो