खेतीमा जाऔं

"खेतीमा जाऔं" भिबिएसमा स्वागत छ जहाँ हामीले पिटरको बारेमा पढ्ने छौं र जहाँ हामीले जीवनमा राम्रा छनोटहरु गर्ने कुरा सिक्नेछौं ! हामी आफै भाइनयार्ड खेलहरु, भण्डार शिल्पहरु, सिलो कक्षा, र पिटरसँग एउटा पिकनिक मार्फत रमाइलो गरौँ ! तपाईंले येशू ख्रिस्ट र पिटरले तपाईंको चर्च भ्रमण गरेको पनि पाउन सक्नुहुनेछ । बाइबलीय समयबाट पोशाकहरु सिर्जना गर्न सजिलो छ ।

येशू ख्रीष्ट भाइन हुनुहुन्छ र हामीहरु हाँगा हौँ भन्ने कुरा बुझ्दै आफ्नो चर्चमा ठुलो कार्यक्रमको लागि तयार हुनुहोस; साथीहरु बिच हातेमालोको साथमा अचम्मको अभिवादन साथ, कार्यसहित नयाँ गीतहरु, आधुनिक समयमा रमाइलो नाटकहरु, र नयाँ साथीहरु बनाउँदै । जेनीद्वारा सिर्जना गरिएका ४ नयाँ विद्यार्थी किताबमा रहेका, ५ मुख्य कुराहरुद्वारा उत्कृष्ट कसरी छान्ने भनेर बालबालिकासँगै सम्पूर्ण चर्चले देख्नेछन्:

१. मैले विश्वास गर्ने छनोट गरें २. मैले परिवर्तन हुने छनोट गरें ३. मैले पालना गर्ने छनोट गरें मैले कार्य गर्ने छनोट गरें मैले निर्भर हुने छनोट गरें