मेरो सीएमयु: प्रशिक्षण

बालबालिका मन्त्रालयमा काम गर्ने सबैजनाको लागि, एक दिन आउनेछ जब हामी त्याग्न चाहन्छौं । तर सम्पूर्ण चर्चको सबैभन्दा महत्वपूर्ण मन्त्रालय यहि हो ! हामीले के गर्छौं ? हामीले हरेक प्रकारको समस्याको लागि दृष्टि, प्रोत्साहन, व्यावहारिक विचार, तथा मदतहरु पुर्णरुपमा रहेका प्रशिक्षण सामग्री प्रयोग गर्छौं । यदि तपाईंले आफ्नो चर्च वा सम्प्रदायबाट आफुलाई मात्र वा शिक्षकहरुको एउटा पुरा समूहलाई प्रशिक्षण दिंदै हुनुहुन्छ भने, हामी तपाईंलाई मदत गर्न चाहन्छौं । हामीले एकअर्कालाई नत्याग्न मदत गर्नको लागि प्रत्येक वर्ष थप सामग्री सिर्जना गर्छौं ! बालबालिका मन्त्रालय यसको लायक छ किनभने हामीले अनन्तकालको लागि जीवन परिवर्तन गर्दैछौं !

निशुल्क ई-किताबहरु

निशुल्क ई-किताबहरु

निशुल्क ई-किताबहरु डाउनलोड गर्नुहोस र बालबालिका मन्त्रालयको लागि प्रेरित हुनुहोस !

Internasyonal Na Youtube Channel

अन्तर्राष्ट्रिय युट्युब च्यानल

शिक्षक तथा बालबालिका मन्त्रालय निर्देशकहरु सबैको लागि प्रशिक्षण तथा सुझावहरु प्राप्त गर्नुहोस, तपाईं जहाँ हुनुहुन्छ त्यहींबाट !

 

Facebook Page

अन्तर्राष्ट्रिय फेसबुक पेज

हाम्रो अन्तर्राष्ट्रिय अंग्रेजी फेसबुक पेज ‘बालबालिका महत्वपुर्ण छन’ सँग साप्ताहिकरुपमा बालबालिका मन्त्रालयमा प्रेरित हुनुहोस ।