सिमितता नभएको गन्तव्य

तपाईले कति चोटि बच्चालाई सोध्नु भएको छ, “तिमी ठूलो भएपछी के बन्न चहान्छौ ?”

हामी सबै संग के बन्ने भन्ने सपना हुन्छन् । प्रभुले हाम्रो प्रयोग गरी केही ठूलो कार्य गराउन चहानुहुन्छ भन्ने हामीमा आशा छन् । यो विद्यालय, वा चर्च, वा राजनिती, वा अस्पताल, वा संसार सम्म पुग्न मुनाफा रहित संस्था हुन सक्छ । प्रभुलाई हरेक क्षेत्रमा सक्षम मानिसहरु चाहिन्छ र हामी ती मध्ये एक बन्ने आशा राख्दछौं । जसरी हामीलाई प्रभुले प्रयोग गरिरहनु भएको कल्पना गर्दछौं, त्यसै गरी चर्च र समाजमा हाम्रो बच्चाहरुले पनि आशा राख्दछन् । तिनीहरुले आशा गर्छन् र सपना देख्छन् कि एकदिन उनीहरु के बन्नेछन् भनी । उनीहरुले प्रभुले उनीहरुका जीवनका लागी ठूलो योजना बनाउनु छ भनी सपना देख्छन् ।