लोगो नानीहरू महत्वपूर्ण छन् - भारतसम्पर्क

तपाईबाट सुन्नलाई हामी खुशी हुनेछौं। तपाईले नानीहरु माझ सेवा गर्दा, तपाईको खाचो विचार र पाठ्यक्रम द्वारा सहायता गर्ने हाम्रो उदेश्य हो। हाम्रो सामग्री निःशूल्क डाउनलोड गर्न, निःशूल्क उपयोग गर्न, निःशूल्क छाप्न अनि अरू चर्च मा कुनै दायित्व बिना वितरण गर्न तपाई स्वतंत्र हुनुहुन्छ।

info@childrenareimportant.com

 

भारत

यस वर्ष भारतमा काम शुरू गर्न पाँउन हामी धेरै खुशी छौं। हाम्रो पहिलो भी बी एस, गैलेक्सि एक्सप्रेस अंग्रेजी, हिन्दी, तेलुगु, मल्याली, कन्नडा अनि मराठीमा उपलब्ध हुनेछ। हामीहरू यी भाषाहरूमा सण्डे स्कूल पाठ्यक्रमहरू पनि अनुवाद गर्ने क्रममा छौं। यी सबै संसाधन डाउनलोडको निम्ति उपलब्ध हुनेछ।

यदी तपाँई हामी संग काम गर्न इच्छुक हुनुहुन्छ, या अधिक जानकारी चहानुहुन्छ भने सम्पर्क गर्नुहोस : www.childrenareimportant.com

info@childrenareimportant.com

 

वितरक बन्नुहोस

हाम्रो दर्शन कम खर्चमा नानीहरूको सेवकाईको निम्ति संसाधन उपलब्ध गराउनु हो। पहिले हामीले मुद्रित संसाधन निःशुल्क दिने गर्थ्यौ, तर केही साल पछि यो सम्भव रहेन। अहिले हामी हाम्रा मुद्रित संसाधन लागत मुल्यमा बेच्ने गर्छौ। यदि तपाँई एक वितरक बनेर यी सामाग्री मण्डलीहरू सम्म पुराउन हाम्रो सहयोग गर्न चहानुहुन्छ भने हामी खुशी हुनेछौ। वितरण गर्नका लागि हामीलाई सम्पर्क गर्नमा केही बाध्यता छैन, तर हामी तपााँईलाई सके जति गैर आर्थिक सहयोग गनेछौं। www.childrenareimportant.com

info@childrenareimportant.com

 

लैटिन अमेरिका

हामी मेक्सिकोमा स्थित छौं अनि 2005 देखि स्पेनिश भाषामा संसाधन तयार गर्दै आएका छौं। हाम्रो कार्यलय मेक्सिको शहर नजीक स्थित छ। 01 800 839 1009 अथवा 01 592 924 9041 pedidos@losninoscuentan.com

परमेश्वरको अनुग्रह द्वारा हामीले यी देशहरूको निम्ति पाठ्यक्रमहरू तयार गरेका छौं। मेक्सिको, कलमबिया, अर्जेन्टिना, परू, भेनेज्वेला, चीले, ग्वाटेमाला, इक्वेडर,क्यूबा, बोलिभीया, डोमिनीक रीपब्लीक, होन्डुरास, पेरेग्वे, नीकाराग्वा, एल सेल्भडोर, कोस्टा रिका, पनामा, पुर्टो रिको, स्पेन अनि उरूग्वे!

धेरै चर्चहरूले यी संसाधन आफै डाउनलोड गरेर छाप्छन्, तर हाम्रो मेक्सिकोमा छापाखाना पनि छ। ग्वाटेमाला अनि भेनेज्वेलामा हाम्रा दुइ वितरक पनि छन्। कहिले काहि हामी अन्य देशहरूमा पनि संसाधनहरू पठाउने गर्छौ।

ग्वाटेमालाः 5929-2602 pedidosguate@losninoscuentan.com