लोगो नानीहरू महत्वपूर्ण छन् - भारतसम्पर्क

तपाईबाट सुन्नलाई हामी खुशी हुनेछौं। तपाईले नानीहरु माझ सेवा गर्दा, तपाईको खाचो विचार र पाठ्यक्रम द्वारा सहायता गर्ने हाम्रो उदेश्य हो। हाम्रो सामग्री निःशूल्क डाउनलोड गर्न, निःशूल्क उपयोग गर्न, निःशूल्क छाप्न अनि अरू चर्च मा कुनै दायित्व बिना वितरण गर्न तपाई स्वतंत्र हुनुहुन्छ।

info@childrenareimportant.com

भारत

यस वर्ष भारतमा काम शुरू गर्न पाँउन हामी धेरै खुशी छौं। हाम्रो पहिलो भी बी एस, गैलेक्सि एक्सप्रेस अंग्रेजी, हिन्दी, तेलुगु, मल्याली, कन्नडा अनि मराठीमा उपलब्ध हुनेछ। हामीहरू यी भाषाहरूमा सण्डे स्कूल पाठ्यक्रमहरू पनि अनुवाद गर्ने क्रममा छौं। यी सबै संसाधन डाउनलोडको निम्ति उपलब्ध हुनेछ।

यदी तपाँई हामी संग काम गर्न इच्छुक हुनुहुन्छ, या अधिक जानकारी चहानुहुन्छ भने सम्पर्क गर्नुहोस : www.childrenareimportant.com

info@childrenareimportant.com

वितरक बन्नुहोस

हाम्रो दर्शन कम खर्चमा नानीहरूको सेवकाईको निम्ति संसाधन उपलब्ध गराउनु हो। पहिले हामीले मुद्रित संसाधन निःशुल्क दिने गर्थ्यौ, तर केही साल पछि यो सम्भव रहेन। अहिले हामी हाम्रा मुद्रित संसाधन लागत मुल्यमा बेच्ने गर्छौ। यदि तपाँई एक वितरक बनेर यी सामाग्री मण्डलीहरू सम्म पुराउन हाम्रो सहयोग गर्न चहानुहुन्छ भने हामी खुशी हुनेछौ। वितरण गर्नका लागि हामीलाई सम्पर्क गर्नमा केही बाध्यता छैन, तर हामी तपााँईलाई सके जति गैर आर्थिक सहयोग गनेछौं। www.childrenareimportant.com

info@childrenareimportant.com

प्रकाशक, सम्पादक, तथा ठुला-मात्रामा वितरण

हाम्रो उदेश्य भनेको संसार वरपरका शिक्षकहरुलाई तयार गरेर प्रोत्साहन दिनु हो र उनीहरुलाई यशुको लागि जीवन परिवर्तन गर्न मदत गर्नु हो । हामी विश्वाश गर्छौं कि हामीले अन्य मन्त्रालयहरुसँग मिलेर काम गर्दै एउटा ठुलो प्रभाव पार्न सक्छौं । यस कारणले गर्दा, हामी निम्न कुराहरु प्रस्ताव गर्न चाहन्छौं:

  • व्यक्ति, समूह तथा कम्पनीहरुलाई हाम्रो सामग्रीहरु सानो वा ठुलो मात्रामा, केहि वा पुरै तथा केहि शुल्कमा वा निशुल्क वितरण गर्नको लागि उत्पादन (छाप्ने) र वितरण गर्ने अधिकार छ ।
  • अन्य प्रकाशकद्वारा हाम्रो सामग्रीको वितरण जे जस्तो भएपनि हामीले हाम्रो सामग्री छापिएको वा विधुतीय ढाँचामा कुनै निर्धारित शुल्कमा वा निशुल्क प्रकाशन गर्ने अधिकार राख्छौं ।
  • हामीले सामग्रीको विशेष अधिकार प्रदान गर्नेछैनौ । सम्पूर्ण प्रकाशक तथा सम्पादकहरु माझ एउटै प्रस्ताव खुला हुनेछ ।
  • यदि तपाईंले हाम्रो सामग्रीको पुरा वा केहि अंश प्रकाशन वा पुन-वितरण गर्नुभयो भने, कृपया हामीलाई तपाईंले गर्नुभएको कुरा जानकारी गराउनुहोस; हामी प्रोत्साहित हुनेछौ ।
  • यदि तपाईंले सामग्रीमा पर्याप्त परिवर्तन गर्नुभयो वा शिक्षामा केहि परिवर्तन गर्नुभयो भने, कृपया हाम्रो नाम, लोगो, र सम्पर्क जानकारी हटाउनुहोस ।
  • तपाईंको दृष्टि र उदेश्यको आधारमा, हामी गैर-आर्थिकरुपमा सहायता प्रदान गर्न चाहन्छौं – जस्तै: एक वा दुई रंगको प्रिप्रेस फाइल । कृपया निर्धक्क सोध्नुहोस ।

थप जानकारीको लागि, हामीलाई info@childrenareimportant.com मा सम्पर्क गर्नुहोस ।

लैटिन अमेरिका

हामी मेक्सिकोमा स्थित छौं अनि 2005 देखि स्पेनिश भाषामा संसाधन तयार गर्दै आएका छौं। हाम्रो कार्यलय मेक्सिको शहर नजीक स्थित छ। 01 800 839 1009 अथवा 01 592 924 9041 pedidos@losninoscuentan.com

परमेश्वरको अनुग्रह द्वारा हामीले यी देशहरूको निम्ति पाठ्यक्रमहरू तयार गरेका छौं। मेक्सिको, कलमबिया, अर्जेन्टिना, परू, भेनेज्वेला, चीले, ग्वाटेमाला, इक्वेडर,क्यूबा, बोलिभीया, डोमिनीक रीपब्लीक, होन्डुरास, पेरेग्वे, नीकाराग्वा, एल सेल्भडोर, कोस्टा रिका, पनामा, पुर्टो रिको, स्पेन अनि उरूग्वे!

धेरै चर्चहरूले यी संसाधन आफै डाउनलोड गरेर छाप्छन्, तर हाम्रो मेक्सिकोमा छापाखाना पनि छ। ग्वाटेमाला अनि भेनेज्वेलामा हाम्रा दुइ वितरक पनि छन्। कहिले काहि हामी अन्य देशहरूमा पनि संसाधनहरू पठाउने गर्छौ।

ग्वाटेमालाः 5929-2602 pedidosguate@losninoscuentan.com