सण्डे स्कूल

मुफ्त, अनलाइन सण्डे स्कूल पाठ्यक्रम डाउनलोड

प्रिय मित्रहरू, नानीहरू परमेश्वरको निम्ति महत्वपूर्ण छन् औ हाम्रो निम्ति पनि। परमेश्वरको लागि उनीहरू सम्म पुग्नलाई तपाँईलाई सहयोग गर्ने हाम्रो काम हो। हामी प्रत्येक साल नयाँ सण्डे स्कूल अनि भी बी एस पाठ्यक्रम तयार गर्छौ अनि ती पाठ्यक्रमहरू विभिन्न भाषाहरूमा अनुवाद गर्छौ, ताकि पूरा भारतका नानीहरूले सुसमाचार सुन्न पाउनेछन्।

परमेश्वर को कवच

दाजुभाइ र दिदी बहिनीहरू, यति बेला हामी तपाईंलाई परमेश्वरको सेनामा सार्जन्टको रूपमा पदोन्नति गर्दैछौं! तपाईंको चर्चमा सबै जनाले "परमेश्वर को कवच"

विश्वासका हिरोहरु

स्वागत छ विश्वासका हिरोहरु सन्डे विद्यालयमा ! पढाईको यस शृंखलामा, हामीले हिब्रु ११ मा भेटिएका विश्वासका हिरोहरुको सूचीमा हेर्नेछौं । किनकी हाम्रो भौतिक जीवनभन्दा हाम्रो आध्यात्मिक जीवन धेरै महत्वपूर्ण छ, हामीले कसरी विश्वासको जीवन पाउन सक्छौं भन्ने कुरा पनि सिक्नेछौं । हामीले मुल्यांकन गर्नेछौं कि किन जीवनको सामान्य निर्णयभन्दा आध्यात्मिक निर्णय धेरै महत्वपूर्ण छन । उनीहरुले यी प्रश्नको उत्तर दिनेछन जबकी हामीले प्रभुमा विश्वास गरेका, प्रभुसँग बोलेका र प्रभुको लागि बाँचेका पुरुष तथा महिलाहरुको जीवन परिक्षण गर्दै गर्नेछौं । उनीहरु हाम्रा लागि एउटा उदाहरण हुन् । कहिलेकाँही हामीले मानिसले गरेका राम्रा काम देख्नेछौं र अरुबेला हामीले उनीहरुको गल्तीबाट सिक्नेछौं ।

Logo Champions Sunday School Nepali
"आत्मा को फल द्वारा विजेताहरु" नेपाली / Nepali

हामी आत्माको फलको बारेमा पढ्नेछौ । फललाई मात्र हेरेर होइन तर हाम्रा शरीरको कयौ पापहरुलाई हेर्दै जुन यी आत्माको फलहरु विरुध लड्दछन । तपाईको उदेश्य चाहि तपाईको विद्यार्थीहरूलाई कसरी विजेता बन्ने भनी सहायता गर्नु हो । यसो गर्नको लागि उनीहरुले बाइबलका कथा र पध याद गर्ने मात्र होइन तर उनीहरुले आत्माको फलको कार्य आफ्नो दैनिक जीवनमा लगाउनु पर्ने छ ।

Logo Detectives Sunday School Nepali
"जासुस" नेपाली / Nepali

आफ्‍नो म्‍याग्‍निफाइंग ग्लास औ डिकोडर लेउ कारण . . . परमेश्वरको वचनको . . छानबीन गर्ने समय आएको छ!

१३ पदचिन्‍ह

Teacher's Book English (1.7 MB) | Maestro Español | Teacher French (5 MB) | Teacher Hindi (5 MB) | Teacher Kannada (5 MB) | Teacher Malayalam (5 MB) | Teacher Marathi (5 MB) | Teacher Nepali (5 MB) | Teacher Swahili (2.4 MB) | Teacher Telugu (2.4 MB) | Teacher Tamil (3.8 MB) | Professor Português (5.4 MB)