१५ कागजका विचारहरु


$ 0.00 (MXN)

सुसाना एरिओला द्वारा
कागजको प्रयोग गर्दै १५ विचारहरु सुरु गरौँ: सरल, व्यावहारिक र गर्न सजिलो ! यस कार्यशालाले तपाईंको कक्षालाई थप रमाइलो दिनेछ र बालबालिकाले यी रमाइलो कागजी गतिविधिको प्रयोग गर्दै सिकेका सन्देश प्रत्येक साता घरमा लैजान सक्छन । केहि खाली वा रिसाइकल गरिएका कागज तयार गरेर आउनुहोस र चकित हुनको लागि तयार हुनुहोस !