DVD गैलेक्सी एक्सप्रेस CD गैलेक्सी एक्सप्रेस संगीत अनि भीडीयो

गैलेक्सी एक्सप्रेस भी बी एस को लागि विशेष गरि लेखिएको गीतहरू द्वारा तपाँईको कार्यक्रम अझ चाखलाग्दो बनाउनुहोस्। गीतहरू अनलाईन डाउनलोड गर्नुहोस औ भीडीयो यू ट्यूबमा हेर्नुहोस्। हालमा संगीत केवल अंग्रेजी भाषामा उपलब्ध छ।

  • Galaxy Express
  • Whole World in His Hands
  • We are Moving
  • God’s Light Shines
  • Awesome God
  • Clouds and Fire
  • I Will Sing to the Lord
  • Awesome Galaxy
  • My Great, Incredible God
  • My God is so Great
  • Blast Off
  • Game Music