संसाधन अनि डाउनलोड

आफ्नो टीमलाई भी बी एस को निम्ति सुसज्जीत पार्नुहोस औ भी बी एस एक रोचक खगोल विज्ञानको यात्रामा लानुहोस।
यदी तपाँई 100 भन्दा बढ़ी चर्चहरूको निम्ति अर्डर गर्न चहानुहुन्छ भने सम्पर्क गर्नुहोस।
हामी मेक्सिकोमा स्थित छौं :    01-592-924-9041

info@ChildrenAreImportant.com

 

छात्र पुस्तक सहज Galaxy Express VBS
सहज छात्र पुस्तक

भी बी एस का छात्रहरूले दिनभरिको पाठको समिक्षा गर्दै पजल औ क्रियालाप गर्नमा आनन्द लिनेछन्।

उमेर 4-6, पढ़न आवश्यक छैन

DVD Galaxy ExpressCD Galaxy Express
स्‍ंगीत सी डी औ डी भी डी

गैलेक्सी एक्सप्रेस भी बी एस को लागि विशेष गरि लेखिएको गीतहरू द्वारा तपाँईको कार्यक्रम अझ चाखलाग्दो बनाउनुहोस्। गीतहरू अनलाईन डाउनलोड गर्नुहोस औ भीडीयो यूटय्ाूबमा हेर्नुहोस्। हालमा संगीत केवल अंग्रेजी भाषामा उपलब्ध छ।

Download: English Music and Videos (only in English and Spanish at this time. View the Spanish page.)

Crafts Galaxy Express
शिल्प

छात्र अनि शिक्षक दुवैलाई शिल्प राम्रो लाग्छ! गैलेक्सी एक्सप्रेस भी बी एस 5 शिल्पको साथ आँउदछ। प्रत्येक दिनको निम्ति एक शिल्प। सजिलै संघ पाइने सामाग्रीहरु द्वारा नानीहरुलाई रमाइलो गर्न र प्रत्येक दिनको पाठलाई बलियो पार्न सहायता गर्नुहोस। प्रत्येक शिल्पले एउटा कागज, केही रंग औ गमको प्रयोग गर्दछ।

ब्याक्ग्राउण्ड Galaxy Express
ब्याक्ग्राउण्ड

मंचको लागि यो ब्याक्ग्राउण्ड प्रयोग गर्नहोस औ नानीहरूको कल्पना प्रेरित गर्नुहोस्। फाइल डाउनलोड गर्नुहोस औ छाप्नुहोस। आकारको सुझाव : 4 x 2 m या 3 x 1.5 m