शिल्प

शिल्प

केवल डाउनलोड गर्न उपलब्ध छ ।

छात्र अनि शिक्षक दुवैलाई शिल्प राम्रो लाग्छ! गैलेक्सी एक्सप्रेस भी बी एस 5 शिल्पको साथ आँउदछ। प्रत्येक दिनको निम्ति एक शिल्प। प्रत्येक शिल्पले एउटा कागज, केही रंग औ गमको प्रयोग गर्दछ। जुत्ता बनाउनलाई केही धागो वा रिबनको जरूरत हुनेछ।