शिल्प गैलेक्सी एक्सप्रेस शिल्प गैलेक्सी एक्सप्रेस

छात्र अनि शिक्षक दुवैलाई शिल्प राम्रो लाग्छ! गैलेक्सी एक्सप्रेस भी बी एस 5 शिल्पको साथ आँउदछ। प्रत्येक दिनको निम्ति एक शिल्प। प्रत्येक शिल्पले एउटा कागज, केही रंग औ गमको प्रयोग गर्दछ। जुत्ता बनाउनलाई केही धागो वा रिबनको जरूरत हुनेछ।

पेटर्न डाउनलोड गर्नुहोस

पेटर्न डाउनलोड गर्नुहोस।25 जना छात्रको निम्ति 5 शिल्प विचारहरू औ पैटर्न!

निर्देशन औ ढाँचाको निम्ति शिल्प पर्चा डाउनलोड गर्नुहोस।

मोशा टोकरीमा बलीरहेको पोथ्रा जुत्तागैलेक्सी एक्सप्रेस राकेटलल समुंद्र पार